सुडान 1994





भुखमरी को हिर्दय बिदारक तस्बिर हरु

1994 को pulitzer prize प्राप्त गर्न सफल यो फोटो kivin carter ले 1994 मा भुख्मरी ले ग्रसित सुडान लिएका हुन फोटोमा एउटा बालक त्यहाँ बाट केही किलोमीतर टाढा रहेको united nation को food camp तर्फ घस्री रहेको छ अनी उस्को पछी पछी गिद्ध हिंडेको छ कती बेला मर्छ अनी खाउला भनेर फोटो लिएको तुरन्तै उनी त्यहाँ बाट हिंडे। त्यो बालक को के भयो थाहा भएन। भनिन्छ यो फोटो लिएको ३ महिना पछी उनले आत्महत्या गरे।

हाम्रो नेपाल


कतै तपाईंको गाउँ त होइन ...मैले यो तस्बिर कहाँ बाट पाय र को सँग बाट लिय अहिले सम्म याद गर्न सकेको छैन। यो गाउँ राम्रो लागेर लियको थिए । अनी यो मोबाईल बाट लिएको तस्बिर रहेछ । राम्रो लाग्यो र पोस्ट गरेको तपाईंहरुले चिन्नु भाकोछ यो ठाउँ भने भनिदिनुस् न त .. ..?

कोशीस नगरेको त होइन

धेरै भएछ मेरो कोशीस मा मैले केही थप्ने कोशीस नगरेको पनि । कोशीस नगरेको त होइन तर म परे भैरव अर्याल को निबन्ध को पात्र खोइ कहिले न आउने मेरो भोली पनि जे होस् मजाले अङालोमा बाधेर राखेकोछ मलाई यो भोलीबाद्ले।
हुन त म नाम को पछाडि कुनै पनि कार नलागेको मान्छे परे खोइ कसोरी केही रचना हरु प्रकाशत गरु रहरै रहर मा सबै मित्र को ब्लग हेर्दा हेर्दा म पनि लागेको। अझै खास मा भन्नु पर्दा क्यामज्जा को रमेश जि ले धकेल्नु भाको मलाई यता तिर रमेश जि धन्यवाद छ है तपाईंलाई सम्पूर्ण सहयोग को लागि । यो ब्लग को दुनियाँ पनि अचम्म को हुदोरहेछ । जती बेला म यो सँग टाढा थिय च्याट मा अनी कता कता हरै रहन्थे तर आज भोली मलाई यो भित्र बाट निस्कने फुर्सद नै छैन जती बेला हेर्यो छिरी हाल्छु ब्लग भित्र अनी भ्यायसम्मको ब्लग हेर्छु अनी पद्छु। शायद त्यो भयर पनि होला कोशीस तेसै रहेको ।
आज ब्लग खोतल्दै जादा एउटा निकै राम्रो लघु कथा मा पुगे एक पटक त सोचे नेपाली मा अनुवाद गरेर आफ्नो बनाएर पोस्ट गर्छु भन्ने तर मनले मानेन जबर्जस्ती के नाम को पछाडि कार लगाउनु त्यो कार चलाऊनु नसकेर धकेल्नु पर्छ भने भन्ने सोचेर जस्ताको तस्तै कपि गरेर पोस्ट गरेको छु। आशा छ कोसैले त मन पराउनु हुन्छ भन्ने




क्या पता-कल हो न हो!!-एक लघु कथा

मेरे घर के बाजू में मोड़ पर एक जंगल रहता है. जबसे इस घर में आया हूँ, तबसे उसे देखता आ रहा हूँ. उसे न कहीं आना और न कहीं जाना.

तरह तरह के पेड़ हैं. मौसम के हिसाब से पत्तियाँ रंग बदलती रहती है. हरे से लाल, फिर पीली और भूरी होकर पेड़ों का साथ छोड़ देती है बरफ गिरने से थोड़ा पहले.

बर्फिली आँधियों में जब पेड़ों को सबसे ज्यादा उनके साथ की जरुरत होती है , तब वो पत्तियाँ उनके साथ नहीं होती.

पेड़ अकेले अपने नंगे बदन पर मौसम की मार झेलते रहते है, कड़कड़ाती ठंड भर. सब तरफ सन्नाटा और अपने आपको, अपने अस्तित्व को बचाते, चुभती सर्दी की मार झेलते वो पेड़.

मगर दिन तो एक से नहीं रहते हमेशा. हर दुख के बाद एक सुख आता है.

ठंड भी बीत जाती है और आता है सुहाना मौसम, फिर गुनगुनी गरमी.

अच्छे वक्त में वो पत्ते भी वापस आ जाते हैं और वो पेड़, फिर उसी तरह स्वागत करते हैं उन पत्तियों का. उनके साथ हँसते है, खिलखिलाते है, खुश होते है. चिड़ियों के मधुर संगीत को सुनते हैं.

जानते है कि फिर सब चले जायेंगे मुसीबत में साथ छोड़ कर लेकिन उसके लिए क्या आज का खुशनुमा पल और साथ भी गँवा दें.

नहीं!! जितने दिन की भी हो, वे उस खुशी को भरपूर जीना जानते है और शायद यही खुशी और इसका इन्तजार उन्हें मुसीबत के दिनों में बर्फिली आँधी को झेल जाने की ताकत देता है.

प्रकृति के नियम और स्वभाव तो सब ही के लिए एक से हैं. फिर हम क्यूँ किसी और के व्यवहार के चलते अपने खुशी के समय को भी खराब कर लेते हैं.

जब मिले, जैसे मिले, खुशियाँ मनाओ! क्या पता-कल हो न हो!!

-समीर लाल ’समीर’


यहाँ मलाई खुब मन परेको कुरा कता कता यो कथा को रुख ति बुडा भयका आमा बाबु को बिम्ब जस्तो लाग्यो जस्को सन्तान हरु कतै टाढा गयर आफ्नो संसार बसायका हुन्छन अनी बर्ष २ बर्ष मा एक पटक घर फर्कन्छन अनी ति ति बुदा बा आमा त्यो पल लाई मजाले जिउन चाहन्छन
हामी किन अरुको ब्वहारको कारणले आफ्नो खुशीको पल हरु खराब गर्ने। तेसैले हास्नुस् रम्नुस् मुस्कुराउनुहोस् भोली फेरी न आउला त्यो पल।

sms collection



☻GRATEFUL
Maybe God wants us to meet a few wrong people before meeting the right one, so that when we finally meet the person, we will know how to be grateful.

☻ WASTING YOUR TIME
Don’t waste your time on a man/woman, who isn’t willing to waste their time on you.

☻THE WORLD
To the world you may be one person, but to one person you may be the world

☻FIRST SIGHT
FiRsT NiTe, FiRsT SiGhT, I SaW, I KnEw, LoVe’s SwEEtEr ThAn MoUnTaiN DeW, A pRoMiSe I mAdE and’ WiLL kEEp, 2 LoVe YOU aLwAys~

☻ VALUE OF LOVE
LovE is Not HoW LonG U’ve BeeN 2gEthEr; nOt HoW MucH U’ve GIvEn oR RecEivE; Not hOw MaNy TimEs U’ve HeLpEd EaCh OthEr—- Its HoW U VALUE EaCh OtHEr…

☻ STILL LOVING U
i håtê Smî|îÑg jûSt tO prEtêñD î’M ñOt hUrt. î hÅtE to gîGglê tO Show î’ll ßê okåY. î hAtE tO laUgh aFtEr î Cry. í Stìll lovE YOU ßût í’Vé tó SaY gooDbYê…

☻ NEWSPAPER
Some newspapers publish untrue news, but there is one thing that is true. What is it? >>> Date <<<

☻ NEVER REGRET WHAT YOU DO
Don’t regret what you’ve did, but regret what you never did, go and say ‘I LOVE U’ to your loved one!

☻ YOUR FUTURE
The brightest future will always be based on a forgotten past, you can’t get on well in life until you let go of past failures and heartaches.

☻ UNTIL IT’S GONE
It’s true that we don’t know what we’ve got until it’s gone, but it’s also true that we don’t know what we’ve been missing until it arrives.

☻ NEEDS
Every girl wants one guy to meet all her needs, while every guy wants all the girls to meet his one need.

☻ HUGGING YOU
Last night I hugged my pillow and dreamt of you… I wish that someday I’d dream about my pillow and I’d be hugging you.

☻ CHARACTER VS REPUTAION
Be MorE Concerned AbouT YouR CharacteR ThaN YouR ReputationN BecausE YouR CharacteR Is WhO YoU ArE AnD YoU ReputaioN Is WhaT OtherS ThinK Of YoU

☻ 1 HEARTBEAT
When I look at you, my heart skips 1 beat but later that beat could mean a lifetime of tears wasted on some thing i knew i could never have!

☻ GIRLS ARE LIKE…
Girls are like phones, we like to be held and talked too, but if you press the wrong button you’ll be disconnected!

☻ LOVE IS SO CONFUSING
Love makes life so confusing but without love would you want to live?

☻ IT’S OVER
Don’t cry because it’s over, smile because it happend.

☻ IDIOT
It’s better to let someone think you are an Idiot than to open your mouth and prove it.

☻ REALITY
Love Is When You Don’t Want To Go To Sleep, Because Reality Is Better Than A Dream.

☻ FORGET ME NOT
Under the sea, there lays a rock. In the rock, there is an envelope. In the envelope, there is a paper. On the paper, there are 3 words… ‘Forget me not’

☻ LIVE YOUR LIFE
When u were born, u were crying and everyone round u was smiling.. Live ur life so that when u die, u’re the one who is smiling and everyone round u is crying..

☻ MAKE THE BEST OF IT
The happiest of people don’t necessarily have the best of everyting… they just make the most of everything that comes along their way…

☻ LIFETIME GUARANTEE
I got nothing else 2 offer, so 2 U, it’s luv I going 2 send. It’s nothing tat I borrowed, it’s nothing I’d lend. This luv I’m sending has a Lifetime Guarantee!

☻ COMPUTER
A good friend is like a computer; me ‘enter’ ur life, ‘save’ u in my heart, ‘format’ ur problems, ‘shift’ u 2 opportunities & never ‘delete’ u from my memory!

☻ TEARS
Don’t cry for someone who don’t worth while; the one who is worth, wouldn’t make one cries..

☻ SEAT BELT
A Short thing, It gets Longer when U hold it, N pass between women Breasts, N enters into A hole What is it? 1 min 2 think! Car Seat Belt, U dirty mind.

☻ DESSERTS
When you are feeling stressed and about to breakdown, just remember: STRESSED is just DESSERTS spelled backwards.. it’s a piece of cake!

☻ MEMORIES
Memories is treasured, no one can steal. Parting is heartache, no one can heal. Some’ll forget you when you are gone, but I’ll remember you no matter how long.

☻ DON’T BE SAD
If someone comes into your life and becomes part of you, but for some reason he/she could not stay, don’t be too sad… be glad that your paths have crossed.

☻ SHINING STAR
You’re like a shining star in the cold dark nite, you lead me, you guide me, you makes everything seems so rite…

☻ SHE..
She BlinDeD mE wiTh hEr LigHT, it’S SucH A beaUtiFuL SigHt… The WaY She MoVes Is LiKe An AngEl… ShE gOt Me WaLkiNg On Air.

☻ I FELL FOR YOU
Excuse me, do u have a Band-Aid? I skinned my knee when I fell for you

☻ RUNNING
aRe Ur LeGs TiReD? CoZ yoU’Ve BeEn RuNNiNg ThRoUgH My MiNd aLL DaY LoNg!

☻ 911
Why can’t a blonde dial 911? Because She can’t find the eleven

☻ FRIENDS ALWAYS
In this WORLD, where everything seems UNCERTAIN, only one thing is DEFINITE. You’ll always be my FRIEND, beyond WORDS, beyond TIME & beyond DISTANCE!

☻ WHY IS HE NOT MINE…
wOrLd iS cRueL, LoVe iS bLinD. LoSt iN sAdnEsS, BluR In miND. HeArT iS bRoKeN, fLaMe hAd DiEd. TiMe HaS pAsSeD bUt wHy iS hE… sTiLL nOt mInE…

☻ DON’T WANT TO LOST


दशैको शुभ कामना



बिजया दशमी २०६६ सालको हार्दिक मंगलमय शुभ कामना ब्यक्त गर्दछु सम्पूर्ण ब्लगर मित्रहरु अनी ब्लग हेर्नु हुने पढ्नु हुने मित्र हरुमा।
अहिले त तपाईं हाम्रो गाउँ शहरमा दशैको रम् झम होला किन्मेल गर्ने को घुइचो होला शपिङ सेन्टर अनी हाट बजारमा। अहा गाउँ का घरहरु सेतो कमेरो अनी रातो माटोले पोतियको होला अनी ठाउँ ठाउँ मा पिङ हाल्न कसिदै होलान गाउँ का तन्नेरिहरु। लौत मित्र हरु यो बडा दशैलाई हर्सोउल्लास्का साथ मनाउनुहोस् खुब रमाउनुहोस् पिङ खेल्नुहोस् ठुला बडा को आशिस थाप्नुहोस्। बुडा पाकाले देको आशिस त लाग्छ रे अनी सबैले आशिस थाप्दा देशको लागि पनि केही आशिस माग्नुस् ल। अहिले त यस्तै भयो अर्को दशै मिलेर सँगइ मनाउला, रमाउला अनी सँगइ पिङ खेलौलानी
*माता दुर्गा भवानिले हामी सबैको मनोकामना पुरा गर्दिउन *

यात्री




गन्तब्यहिन यात्री भएछु
बाटो पहिल्याउन खोजिरहेको।

घरी घरी चौबाटोमै
देख्छौ बाटो सोधिरहेको ।

एउटा यात्री पचछाइ हिंडे
गन्त्बय मा पुग्छु भनी

चौबाटोमै फर्की आयो
मजस्तो नै रहेछ त्यो नि ।

हटाइदेउ बाटो को कुहिरो कोही
लछ्य कतै देखिन्छ्की ।

कुहिरो सबै फाटी गय
गन्त्ब्य नि भेटिन्छकी ।।

गजल



अनगिन्ती ताराबीच जुनको के कुरा,
चाँदी नचिन्ने मान्छेलाई सुनको के कुरा

हाम्रो प्रेमको यात्रा कथा जस्तै भयो,
संगीत नसुन्ने मान्छेलाई धुनको के कुरा

चाहन्छु त मलाई भन्थिन उनि सधैं,
कोशेली नलिने मान्छेलाई सगुनको के कुरा

बिर्सि गइन मलाई छाडी आज कहाँ,
दुध पनि नचिन्नेलाई खुनको के कुरा

उनको लागि मरें म मेरो लागि उनि पनि,
किरिया बसेको "रोहित्" लाई नुनको के कुरा


(मित्र रोहित जि ले मेल मार्फत पठाउनु भ्एको गजल)

नेपाली टूलबार


मलाई मन परेको टूलबार। आश छ तपाईं हरुलाई पनि मन पर्नेछ। यो टूल्बार download गर्न तलको लिन्क मा क्लिक गर्नुहोला । इन्टरनेट ब्राउज गर्दा लिङ्क खोज्ने झञ्झटबाट दिक्क भएका नेपाली अनलाइन प्रयोगकर्तालाई निकै सजिलो टुलबार हुने कुरमा म विश्वाशत रहेको छु । यो नयाँ टुलबार डाउनलोड गरेपछि सम्पूर्ण Antivirus,फ्री सफ्टवेर, ईंग्लिश युनिकोड बाट नेपाली टाईप , नेपाली टिभी सिरियल, भारतीय सिरियल, सबै नेपाली पत्रपत्रिका, नेपाली एफएम, डेटिङ वेवसाइट, एमपी थ्री म्युजिक, नेपाली मोडललगायत थुप्रै लिङ्कहरु भेटिनेछ । कुनै पनि लिन्क खोज्ने र टाईप नगरि आफुलाई चहिने साईट हरु हेर्न सकिने छ (माइ स्तुती टूलबार बाट साभार) मैले त गरीसके तपाईं पनि गर्नेकी....?
डाउ गर्नयहाँ क्लिक गर्नुहोस्

कहिले पुगिने हो खोइ?


कहिले पुगिने हो खोइ? धक्का लगाएरत। पुगिन्छ कि भरे सम्म त।।।
....बल गर भाई हो हैसे......

तिमीनै भन ....



मन बाट तिम्रो याद हट्दैन त के गरु,
तिमीनै भन तिमी याद आउछेउ म के गरु।

चाहना छ कि तिमीलाई एकनजर हेरु,
किस्मत ले देखाउदैन त के गरु।

हेर्छु जहाँ तिमीनै नजर आउछेउ त के गरु,
हावाहरु पनि तिम्रै आवाज सुनाउछ त के गरु।

मैलेत सारा जिबन तिम्रो नाम गर्दिसके,
तिमी तेयो माया देख्दिनौ त म के गरु।

हरपल जलिरहे दीन रात पनि जली रहे,
तिमी दीप जलाइनौ त म के गरु।।

याहू मेसेन्जर चलाऊनुहोस् आफ्नो मोबाईल बाट।




फ्रीमा याहू मेसेन्जर चलाऊनुहोस् आफ्नो मोबाईल बाट। के तपाईंको मोबाईल बाट नेट ब्रोउस हुन्छ? हुन्छ भने मोबाईल मा नेट खोल्नुस् अनी यो अड्रेस www.orisinil.com/files/ymtiny/jad टाईप गर्नुहोस् अब तपाईंको मोबाईलमा save location मग्नेछ कहाँ शेभ गर्ने हो दियर शेभ गर्नुहोस्। यो एउटा फ्रीसफ्टवेर हो तर तपाईंको नेट्वोर्क ले हल्का चार्ज लिन्सक्छ। सुरु मा download गर्दा अरुबेला को नेट प्रयोग गर्दा जस्तोनै चार्ज लाग्छ।
वा तपाईं आफ्नो कम्प्युटर बाट पनि यो फाइल लाई मोबाईल मा सेन्ड गर्न्सक्नुहुन्छ। पहिल कम्प्युटरमा शेभ गर्नुहोस् अनी मोबाईल मा ब्लुतूथ बाट सेन्ड गर्नुस् वा मेमोरी कार्ड मा डाउनलोअद गर्नुहोस्। एस्को लागि यहाँ क्लिक गर्नुहोस्।YMTINY अब तपाईंको मोबाईल मा कहाँ शेभ भाकोछ तेयो फाइल खोल्नुहोस् अनी याहू आइ डि अनी पासवर्ड हालेर मेसेन्जर खोल्नुहोस् अनी च्याट गर्नुहोस्। तपाईंले मात्रा अन्लाईन फ्रेन्ड सँग च्याट गर्न्सक्नुहुन्छ अनी अफलाइन मेसेज सेन्ड गर्न्सक्नुहुन्छ।

के तपाईंको कम्प्युटरको स्पीड कम भयकोछ? खास गरी ईन्टरनेट प्रयोगकर्ता हरुको कम्प्युटरमा तपाईंलाई नचाहिने फाइलहरु नेट ब्रोउस गर्दा आँफै शेभ भयर तपाईंको कम्प्युटरको मेमोरिलाई कम गरिरहेकोहुन्छ। एस्कोलागी तपाईंले ति नचाइने फाइल हरुलाई हटाउनुपर्छ। मैले यहाँ फ्रीमा तपाईंको डिस्क्लाई क्लिन गर्ने फ्री सफ्टवेर को लिन्क दियकोछु। यो डाउनलोअड गरेर केहीमिनट मा नै तपाईंले आफ्नो कम्प्युटरको स्पीड बडाउन सक्नुहुन्छ। एस्को लागितपाईंले कम्प्युटरको स्पीड बडाउनुहोस् यहाँ क्लिक गर्नुहोस् अनी डाउनलोअद गरेर run गर्नुहोस्।

Meeting Barack Obama: Nepal is a Beautiful Country!
Posted by Deepak
I think part of the reason many of prominent leaders in Nepal lost in the April 10 CA election is they are not attached to the common people the way Barack Obama is.
Letter from America
By Deepak Adhikari
It’s been more than a month I am in the US as an Alfred Friendly Fellow and I missed the CA polls and the surprising results back in Nepal. The election is going on in the US too. I wanted to see the US presidential candidates first hand, American people’s perception toward election/politics and watch some of the debates and the Primary.

Hello Barack! Supporters including a Nepali scholar Nawa Raj Pradhan reach to shake hands with Democratic presidential hopeful, Sen. Barack Obama, after he spoke at a rally at the University of Wyoming in Laramie, Wyo., Friday (8 March). Dr. Eng. Pradhan from Ilam, Bhanu Path-2, is a post doctoral research associate at the University of Wyoming, U.S.A. He completed his PhD from Kyoto University in Japan in Water Resources Engineering. Photo by Associate Press via USA Today
Previous UWB post on Obama: And I Endorse Barack Obama for the American Presidency
Luckily, I am posted to Pittsburgh Post-Gazette , the biggest newspaper in Western Pennsylvinia. The much awaited primary is slated for April 22 in this state. My mentor Greg Victor assured me that I would be able to watch the Primay and may be shadow a reporter covering the presidential election. The latter has not taken place yet but I was pleasantly surprised when both of the candidates, hoping to clinch the Democratic nomination, turned up in our office to garner the support of Post-Gazette. Hillary Clinton’s visit went almost unnoticed as she did not want to meet the newsroom people.
But April 15 was different. Post-Gazette office was abuzz with presidential candidate Barack Obama’s visit. My colleagues here often talk about Democratic presidential hopefuls Clinton and Obama.
I’m not someone who runs after celebrities (be they politicians or sportsmen/artists) and asks for an autograph. As a reporter, you get to see them every now and then. But, the excitement in the office forced me to take a chance and see Obama. Many of my colleagues were disgruntled that he was meeting only with the Editorial Board. So, as the hullaballoo grew, I ventured out of the office in Boulevard of the Allies to catch a glimpse of him.
Half a dozen young people were waiting accross the road from our office. Then, the Secret Service people asked me to go to the other side of the road where I ran into several colleagues and Obama supporters who were standing and talking animatedly. It was 2:30 PM. At one point, I received a call from Samuel Siringi, a Fellow from Kenya. I told him that I was expecting Obama’s arrival outside the office. He didn’t believe it. After an hour or so, Obama arrived, flanked by his people and the omnipresent Secret Service agents. He waved to us and entered the office.
It seemed I was merely seeing him in person instead of TV. So, what’s the big fuss? But, a surprise was awaiting me. I was busy working on my training plan which is due Friday. I saw colleagues running toward the hallway saying “Obama is meeting personally everyone in the newsroom”. For a moment, I thought of staying in my desk. But, as eveyone flocked to the place where Obama was, I could not resist.
He was shaking hands and moving toward where I was. As he approached me, I introduced myself. and shook hand. I said: I’m from Nepal. He said: Oh, it’s a beautiful country. I said: Nice to meet you. He said: Nice to meet you too. Then, he moved ahead.
Now almost every one in the newsroom is talking about how he looked like, how his handshake was etc. Comments vary from his handshake being soft to he looking young. To me he appeared a guy-next-door, attending to everyone. Back home, politicians are a different breed; they don’t relate to the people. They think they are superior to the people who elect them. I think part of the reason many of prominent leaders lost the recent election is they are not attached to the common people the way Obama is.
My colleagues congratulated me on meeting a person who has already created a history.

 यो मेरो सानो ब्लग भर्खरै बामे सर्ने जमर्को गर्दैछ। रहर नैत हो रहेछ खाली समय पायो कि देखी हल्नु भो लागि परेकोछु ब्लग को बि मा छु खोइ पुर ब्लग त कहिले बनै सक्ने हो कोही मित्रले हेर्नु भो भने अंुलेय सुघव अनी सल्हा दिन नबिर्सनु ल मेरो मेल हो sobar63@yahoo.com धनयबाद