नेपाली टूलबार


मलाई मन परेको टूलबार। आश छ तपाईं हरुलाई पनि मन पर्नेछ। यो टूल्बार download गर्न तलको लिन्क मा क्लिक गर्नुहोला । इन्टरनेट ब्राउज गर्दा लिङ्क खोज्ने झञ्झटबाट दिक्क भएका नेपाली अनलाइन प्रयोगकर्तालाई निकै सजिलो टुलबार हुने कुरमा म विश्वाशत रहेको छु । यो नयाँ टुलबार डाउनलोड गरेपछि सम्पूर्ण Antivirus,फ्री सफ्टवेर, ईंग्लिश युनिकोड बाट नेपाली टाईप , नेपाली टिभी सिरियल, भारतीय सिरियल, सबै नेपाली पत्रपत्रिका, नेपाली एफएम, डेटिङ वेवसाइट, एमपी थ्री म्युजिक, नेपाली मोडललगायत थुप्रै लिङ्कहरु भेटिनेछ । कुनै पनि लिन्क खोज्ने र टाईप नगरि आफुलाई चहिने साईट हरु हेर्न सकिने छ (माइ स्तुती टूलबार बाट साभार) मैले त गरीसके तपाईं पनि गर्नेकी....?
डाउ गर्नयहाँ क्लिक गर्नुहोस्

1 comment:

som said...

waau great link keep it up ...