
कतै तपाईंको गाउँ त होइन ...मैले यो तस्बिर कहाँ बाट पाय र को सँग बाट लिय अहिले सम्म याद गर्न सकेको छैन। यो गाउँ राम्रो लागेर लियको थिए । अनी यो मोबाईल बाट लिएको तस्बिर रहेछ । राम्रो लाग्यो र पोस्ट गरेको तपाईंहरुले चिन्नु भाकोछ यो ठाउँ भने भनिदिनुस् न त .. ..?
1 comment:
खै थाह पाउनै सकिएन। के गर्ने होला खै?
Post a Comment