



भुखमरी को हिर्दय बिदारक तस्बिर हरु

1994 को pulitzer prize प्राप्त गर्न सफल यो फोटो kivin carter ले 1994 मा भुख्मरी ले ग्रसित सुडान लिएका हुन फोटोमा एउटा बालक त्यहाँ बाट केही किलोमीतर टाढा रहेको united nation को food camp तर्फ घस्री रहेको छ अनी उस्को पछी पछी गिद्ध हिंडेको छ कती बेला मर्छ अनी खाउला भनेर फोटो लिएको तुरन्तै उनी त्यहाँ बाट हिंडे। त्यो बालक को के भयो थाहा भएन। भनिन्छ यो फोटो लिएको ३ महिना पछी उनले आत्महत्या गरे।
3 comments:
मैले यो फोटोहरु कतै पनि देखेको छु। बिशेषरुमा अन्तिमको फोटो। यो समस्या बिकरालनै थियो। मैले यो फोटो हेरे पछि के अनुभब गरेको थिए भने, धर्म र कर्तब्य भन्ने कुरा मान्छेले मात्र छाडेको रहेछ। त्यो गिद्धले चाहेको भए जिउदै पनि खान सक्थ्यो त्यो बालकलाई तर उसले आफ्ने प्राकृतिक ईमान्दारिता भुलेको छैन। धिक्कार त आफूलाई उच्च प्राणीको दर्जामा राख्ने मानिस।
चस्स्क्कै मन छोयो फोटोले
चस्स्क्कै मन छोयो फोटोले
Post a Comment