
के तपाईंको कम्प्युटरको स्पीड कम भयकोछ? खास गरी ईन्टरनेट प्रयोगकर्ता हरुको कम्प्युटरमा तपाईंलाई नचाहिने फाइलहरु नेट ब्रोउस गर्दा आँफै शेभ भयर तपाईंको कम्प्युटरको मेमोरिलाई कम गरिरहेकोहुन्छ। एस्कोलागी तपाईंले ति नचाइने फाइल हरुलाई हटाउनुपर्छ। मैले यहाँ फ्रीमा तपाईंको डिस्क्लाई क्लिन गर्ने फ्री सफ्टवेर को लिन्क दियकोछु। यो डाउनलोअड गरेर केहीमिनट मा नै तपाईंले आफ्नो कम्प्युटरको स्पीड बडाउन सक्नुहुन्छ। एस्को लागितपाईंले कम्प्युटरको स्पीड बडाउनुहोस् यहाँ क्लिक गर्नुहोस् अनी डाउनलोअद गरेर run गर्नुहोस्।
No comments:
Post a Comment