याहू मेसेन्जर चलाऊनुहोस् आफ्नो मोबाईल बाट।




फ्रीमा याहू मेसेन्जर चलाऊनुहोस् आफ्नो मोबाईल बाट। के तपाईंको मोबाईल बाट नेट ब्रोउस हुन्छ? हुन्छ भने मोबाईल मा नेट खोल्नुस् अनी यो अड्रेस www.orisinil.com/files/ymtiny/jad टाईप गर्नुहोस् अब तपाईंको मोबाईलमा save location मग्नेछ कहाँ शेभ गर्ने हो दियर शेभ गर्नुहोस्। यो एउटा फ्रीसफ्टवेर हो तर तपाईंको नेट्वोर्क ले हल्का चार्ज लिन्सक्छ। सुरु मा download गर्दा अरुबेला को नेट प्रयोग गर्दा जस्तोनै चार्ज लाग्छ।
वा तपाईं आफ्नो कम्प्युटर बाट पनि यो फाइल लाई मोबाईल मा सेन्ड गर्न्सक्नुहुन्छ। पहिल कम्प्युटरमा शेभ गर्नुहोस् अनी मोबाईल मा ब्लुतूथ बाट सेन्ड गर्नुस् वा मेमोरी कार्ड मा डाउनलोअद गर्नुहोस्। एस्को लागि यहाँ क्लिक गर्नुहोस्।YMTINY अब तपाईंको मोबाईल मा कहाँ शेभ भाकोछ तेयो फाइल खोल्नुहोस् अनी याहू आइ डि अनी पासवर्ड हालेर मेसेन्जर खोल्नुहोस् अनी च्याट गर्नुहोस्। तपाईंले मात्रा अन्लाईन फ्रेन्ड सँग च्याट गर्न्सक्नुहुन्छ अनी अफलाइन मेसेज सेन्ड गर्न्सक्नुहुन्छ।

No comments: