Showing posts with label तस्बिर सँगालो. Show all posts
Showing posts with label तस्बिर सँगालो. Show all posts

दुखेका मन हरु

मुटु सबै को एउटै हुन्छ, दु:ख पिडामा जो पनि रुन्छ ।
बुज्नेले मात्र बुजेको हुन्छ, आसुँ को मुल्य कती हुन्छ ।


यो रुवाइ खोइ भोक को हो कि आमाको खाक को हो मन त मनै हो सानो को पनि


आखिर मनै हो पग्लिहाल्छ अनी गालाको बाटो गरेर बहन थाल्दो रहेछ।
शरीर र काम कठोर भय पनि मुटु त कोमल नै हुन्छ हाम्रो पनि

आफन्त बाट छुटेर रोय कि एक छाक खानु को लागि रोय
आसुँ त त्यहाँ पनि त्यही झर्दो रहेछ, मन त्यसरी नै दुख्दो रहेछ

अनी कोही सबै जना लाई छोडेर टाढा गयपछी को रुवाइ






हाम्रो पनि त मनै हो कहिले काही दुख्छ मुटु बिजाउछ,अनायसै तातो आसु ले गाला भिजाउछ

मान्छे थरी थरी का अनी दु:ख थरी थरी को
तर मन त सबैको दुख्दो रहेछ अनी पग्लियको मन एउटै बाटो गरेर बहदो रहेछ

सुडान 1994





भुखमरी को हिर्दय बिदारक तस्बिर हरु

1994 को pulitzer prize प्राप्त गर्न सफल यो फोटो kivin carter ले 1994 मा भुख्मरी ले ग्रसित सुडान लिएका हुन फोटोमा एउटा बालक त्यहाँ बाट केही किलोमीतर टाढा रहेको united nation को food camp तर्फ घस्री रहेको छ अनी उस्को पछी पछी गिद्ध हिंडेको छ कती बेला मर्छ अनी खाउला भनेर फोटो लिएको तुरन्तै उनी त्यहाँ बाट हिंडे। त्यो बालक को के भयो थाहा भएन। भनिन्छ यो फोटो लिएको ३ महिना पछी उनले आत्महत्या गरे।

हाम्रो नेपाल


कतै तपाईंको गाउँ त होइन ...मैले यो तस्बिर कहाँ बाट पाय र को सँग बाट लिय अहिले सम्म याद गर्न सकेको छैन। यो गाउँ राम्रो लागेर लियको थिए । अनी यो मोबाईल बाट लिएको तस्बिर रहेछ । राम्रो लाग्यो र पोस्ट गरेको तपाईंहरुले चिन्नु भाकोछ यो ठाउँ भने भनिदिनुस् न त .. ..?