उनिलाई ...(?)


आँखा भरी आसुँ बोकी
कसरी म हासु
छिनिसकेछ प्रित मेरो
खोइ कसरी गासु

हार जती सबै मलाई
जित तिमीलाई परेछ
जुनी भरिलाई लायको माया
कसरी बसाइ सरेछ

3 comments: