कहिले पुगिने हो खोइ?


कहिले पुगिने हो खोइ? धक्का लगाएरत। पुगिन्छ कि भरे सम्म त।।।
....बल गर भाई हो हैसे......

तिमीनै भन ....



मन बाट तिम्रो याद हट्दैन त के गरु,
तिमीनै भन तिमी याद आउछेउ म के गरु।

चाहना छ कि तिमीलाई एकनजर हेरु,
किस्मत ले देखाउदैन त के गरु।

हेर्छु जहाँ तिमीनै नजर आउछेउ त के गरु,
हावाहरु पनि तिम्रै आवाज सुनाउछ त के गरु।

मैलेत सारा जिबन तिम्रो नाम गर्दिसके,
तिमी तेयो माया देख्दिनौ त म के गरु।

हरपल जलिरहे दीन रात पनि जली रहे,
तिमी दीप जलाइनौ त म के गरु।।